काठमाडौं- अन्ततः सुदर्शन थापाको महत्वाकांक्षी फिल्म ‘रावायण’ को छायांकन प्रारम्भ भएको छ । रावायणको छायांकन जनकपुरको जानकी मन्दिरबाट प्रारम्भ गरिएको छ । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । यो फिल्ममार्फत पुन: एक पटक पल र पूजाको जोडि दर्शकमाझ आउने छ यसैबीच, पूजाले फिल्मको छायांकन प्रारम्भ भएको कुरा सामाजिक सन्जालमार्फत जानकारी गराएकी छिन् । उनले आफ्नो र पल शाहको तस्विर राख्दै एउटा स्टाटस पनि लेखेकी छिन् । ‘दुनियाँले रोएर फिल्म चलाइ भने तर अब तिम्रो हातमा साथ मिलाएर हिँड्नु छ । जय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...