‘घरज्वाइँ’को अफिसियल पोस्टरमा प्रेमिल देखिए दया र मिरूना

April 24, 2024 at 04:11 AM

काठमाडौं। नेपाली चलचित्र ‘घरज्वाइँ’का दुई अफिसियल पोस्टर सार्वजनिक भएका छन्। निर्देशक अनिल बुढा मगरले सामाजिक सञ्जालमार्फत पोस्टर शेयर गर्दै असार २८ गते रिलिज हुने यो चलचित्र मगर समुदायको सामाजिक दृष्टिकोण जोगाई रहेका ‘भान्ज’हरूलाई समर्पित गरेको जनाएका छन्। उनले लेखेका छन्, “मगर समुदायको संस्कृति र सभ्यतालाई अपनत्व गर्दै सामाजिक दृष्टिकोण जोगाई रहेका ‘भान्ज’ अर्थात् ‘ज्वाइँ’हरू प्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...