काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए । यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, […]
The post दुई महिनामा मायावी पुरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...