‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

April 25, 2024 at 05:50 AM

काठमाडौं । आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ । यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...