पुर्वी नेपालमा ‘मनसरा’को कविता कन्सर्ट

April 25, 2024 at 12:11 PM

‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ’मनसरा’ बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला फिल्म युनिट प्रचार प्रसारमा देश दौडाहा छ । यो टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपाल पुगेको छ। पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । बुधबार बिर्तामोडको क्युएफएक्स हलमा सिनेमाको निर्माण टिमले कविता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...