पत्रकार तथा निर्देशक तुलाधरलाई आर्थिक सहयोग

April 25, 2024 at 11:44 AM

काठमाडौं। वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर बिरामी परेपछि आर्थिक सहयोग गरिएको छ। चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहेका तुलाधरलाई नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग सङ्कलन गरी रकम हस्तान्तरण गरिएको हो । केही समययता तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहीद गङ्गालाल हृदय रोग अस्पतालमा उपचाररत हुनुहुन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...