सौगात र सृष्टिसँग ऋषि धमलाको अभिनय

April 25, 2024 at 11:06 AM

काठमाडौं। चर्चित पत्रकार ऋषि धमलाले चलचित्र ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्। उनले बिहीबार सम्झौता गर्दै यस चलचित्र पत्रकारकै भूमिका निर्वाह गर्ने सहमति भएको छ। निर्देशक निगम श्रेष्ठका अनुसार यस चलचित्रमा धमलाको भूमिका अर्थपूर्ण रहनेछ। “पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौँ। त्यसमा उहाँबाहेक अरूलाई सुहाउँदै सुहाउँदैन। उहाँले पनि भूमिका मन पराएर काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...