काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ । अन्य सिनेमा हलले पनि ‘बोक्सीको घर’ लाई उच्च शो प्रदान गरेका छन् । फिल्मलाई लेखक तथा निर्देशक सुलक्षण भारती छन् । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...