‘फेसन रनवे’का लागि शनिबार अडिसन आह्वान

April 26, 2024 at 05:13 AM

काठमाडौं। फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ आयोजना गर्दैछ । आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म अर्थात मे २४ देखि २६ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने नेपाली फेसन जगतको यो वृहत महोत्सव ‘नेपाल फेसन फेस्टिभल’ मा तीनै दिन हरेक साँझ फेसन रनवे (फेसन शो) समेत आयोजना हुँदैछ । यसैबीच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...