‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु, असोज ३ मा रिलिज

April 26, 2024 at 05:24 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो । निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...