मुम्बई– लामो प्रतीक्षापछि दक्षिण भारतीय सुपरस्टार प्रभासको नयाँ फिल्म ‘सलार’ को ट्रेलर सार्वजनिक भएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर शुक्रवार राति सार्वजनिक भएको हो । प्रभासको मुख्य भूमिका रहेको यो फिल्मको सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण छ । ट्रेलरबाटै फिल्ममा भव्य ड्रामा देख्न पाइने अनुमान गर्न सकिन्छ । यो फिल्ममा प्रभाससहित मलयालम स्टार पृथ्वीराज पनि देखिने छन् । उनको यो तेलुगू डेब्यू हुनेछ । यी दुई बाहेक यो फिल्ममा श्रुति हासन, जगपति बाबू, ईश्वरी राव तथा श्रिया रेड्डी पनि प्रभावकारी भूमिकामा छन् । यो फिल्ममा दुई जना साथीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...