बोक्सीको घरको हिजोको ओपनिङ ६० लाख नजिक आज डबल भन्दा बढी ?

April 27, 2024 at 09:41 AM

  अनुप भट्टराई । काठमाण्डौँ । ”पोष्टरमा एक नायिका मात्रै छ तर फ़िल्मको ओपनिगं मल्टीस्टारर फिल्म भन्दा बलियो छ ! त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानि गरौ बधाइ केकी र बोक्सिको घर टिम !”  आज सम्म फिल्म मेकिङमा फेल नखाएका निर्माता तथा कलाकार दीपकराज गिरीले उक्त स्टेटस शनिबार मध्यान्न लेख्दा निकै भाइरल भईरहेको छ । फेसबुकको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...