काठमाडौं– यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मनसरा’ ले प्रचारका लागि फरक–फरक शैली अपनाइरहेको छ । कवि हुँदै फिल्म लेखन अनि त्यसपछि निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय फिल्मले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’ लाई शनिवार इटहरीमा बिट मारेको छ । दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको यो फिल्म आफ्नो प्रचारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ । शनिवार नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच भएको खेलमा निर्माण पक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनाएको हो । दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...