‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

April 28, 2024 at 10:04 AM

रंगखबर, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ। सुरज सुनुवारले निर्देशन गरेको फिल्ममा  […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...