काठमाडौं– अभिनेत्री पूजा शर्माको अभिनयका साथै लगानी पनि रहेको फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज नहुने भएको छ । ‘दान्भी’ पूर्व निर्धारित मितिमा रिलिज नहुने खबर त केहि समय अगाडि नै आइसकेको थियो, यद्यधि पूजाले भने आइतवारमात्र औपचारिक रुपमा यो कुराको जानकारी गराएकी छिन् । अभिनेत्री शर्माले ‘दान्भी’ अब कहिले रिलिज गर्ने भन्ने बारेमा सोमवार अर्थात वैशाख १७ गते जानकारी गराउने भएकी छिन् । यसैबीच, धेरैले ‘दान्भी’ टीमले गरेको उक्त निर्णयको स्वागत गरेका छन् भने कतिले पूजालाई अनमोल केसी र प्रदीप खड्कासँग डराएको भन्ने शैलीका प्रतिक्रिया दिएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...