सर्यो जेठ १० रिलिज हुने भनिएको पूजाको ‘दान्भी’

April 28, 2024 at 10:20 AM

रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘दान्भी’ तय गरिएको मितिमा प्रदर्शन नहुने भएको छ। आइतबार फिल्मकि मुख्य अभिनेत्री पूजा शर्माले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै फिल्म पोस्ट पोण्ड भएको जानकारी दिएकि हुन्। उनले लेखेकी छिन ‘प्रिय दर्शकहरु, हामीलाई थाहा छ तपाइहरु हाम्रो फिल्म ‘दान्भी’को प्रतिक्षा गरिरहनुभएको छ । दर्शकलाई अब लामो समय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...