काठमाडौं– यही जेठ १० गते नेपाली फिल्मका दर्शकका लागि महत्वपूर्ण दिन हुने भएको छ । यो दिन एकै साथ दुई ठूला फिल्म ‘पुजार सार्की’ तथा ‘फर्की फर्की’ प्रदर्शनमा आउँदैछन् । यी दुईमध्ये ‘पुजार सार्की’ मा प्रदीप खड्का, पल शाह तथा आर्यन सिक्देल मुख्य भूमिकाका छन् भने ‘फर्की फर्की’ मा अनमोल केसीले अभिनय गरेका छन् । दुबै फिल्मका चारै जना अभिनेता दर्शकमाझ लोकप्रिय छन् । ‘फर्की फर्की’ मार्फत अनमोल केसी करिव डेढ वर्षपछि दर्शकमाझ आउन लागेका हुन् । ‘फर्की फर्की’ को पोस्टर, गीत तथा ट्रेलर सार्वजनिक भैसकेका छन् । ट्रेलरमा अनमोल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...