‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक, सहकारीको ठगी विषय उठाइयो

April 28, 2024 at 05:56 PM

काठमाडौं। नेपाली चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको सिटिसी मलस्थित सिडिसी सिनेमा हलमा कार्यक्रमको आयोजना गर्दै वैशाख २८ गते रिलिज हुने यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी श्रेणीको यस चलचित्रमा सहकारी ठगीको विषय समेत रहेको ट्रेलरबाट बुझ्न सकिन्छ। ट्रेलरमा यसका मुख्य कलाकारहरू नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...