काठमाडौं– यही वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मको गीत र टीजर सार्वजनिक गरेपछि चर्चामा रहेको फिल्मको निर्माण टिमले आइतवार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ । कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि कमेडीलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अहिलेको जल्दोबल्दो विषय अर्थात सहकारीको ठगीलाई पनि समेटिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन् । फिल्ममा दुई–तीन वटा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...