सिरियल ‘बुहारी’ हिमालय टेलिभिजन र ओएसआर प्रसारणमा हुने

April 29, 2024 at 09:38 AM

द सिनेमा टाइम्स, काठमाडौं – टेलि सिरियल ‘बुहारी’ हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । साथै, यो श्रृंखलाको डिजिटल स्ट्रिमिङ ओएसआरको युट्युव च्यानलमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सिरियलका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरेका छन् । सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग सम्झौता पनि भयो । हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...