विनोद पौडेलले अमेरिकामा ‘भूठान’ बनाउने, हरिवंश आचार्य मुख्य भूमिकामा

December 3, 2023 at 03:05 AM

काठमाडौं– सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको नेशनल फिल्म अवार्ड पाएका विनोद पौडेलले नयाँ फिल्मको पोष्टर तथा नाम सार्वजनिक गरेका छन् । नेपालीमा ‘भूठान’ तथा अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यका साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् । यो फिल्ममा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...