‘मनसरा’लाई प्रिमियरमा तारिफको बर्षा

May 2, 2024 at 06:19 AM

रंगखबर, काठमाडौँ: बैशाख २१ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसरा’को बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्म हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...