‘बोक्सीको घर’को व्यापार छ दिनमा साढे पाँच करोड, दोस्रो भाग बन्दै

May 2, 2024 at 07:18 AM

काठमाडौं। गत शुक्रवार साता रिलिज भएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले बुधवार सम्ममा झन्डै साढे पाँच करोडको ग्रस कलेक्सन गरेको छ। यसबारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वितरक संस्था डिसिएनका अध्यक्ष अशोक शर्माले बुधवार सम्म ५ करोड ४५ लाख ग्रस कलेक्सन गरेको बताए। यस चलचित्रले रिलिजको पहिलो दुई दिनमा झन्डै साढे २ करोड ग्रस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...