‘बोक्सीको घर’को कमाइ पहिलो हप्तामा ६ करोड ग्रस, दोस्रो भाग पनि बन्ने

May 2, 2024 at 08:41 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले पहिलो हप्तामा ६ करोड माथिको व्यापार गर्ने अनुमान वितरक टिफल्क र डिसिएनले गरेको छ । सिनेमाले बुधबारसम्म पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको जानकारी वितरकद्धयले दिएका हुन् । सिनेमाले हिजो बुधबार मात्रै एक करोड ६० लाख ब्यापार गरेको वितरक अशोक शर्माले बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...