पूर्वको व्यापार पश्चिम सर्यो, देशभर चम्कियो ‘मनसरा’

May 4, 2024 at 12:01 PM
1 min read

काठमाडौं- शुक्रबार रिलिज भएको फिल्म मनसरा ले हिजो पूर्वका हलहरुमा गरेको उत्कृष्ट सुरुवात पश्चिमका हलहरुमा देखिन थालेको छ । रिलिजको दोश्रो दिन आज शनिवार अधिकांश शोमा उत्कृष्ट सुरुवात गरेको छ । हिजो पूर्वका हलहरुमा उच्च लयमा देखिएको फिल्म आजदेखि पश्चिमका हलहरुमा पनि उच्च सुरुवात गर्न सफल भएको छ। हलहरुको बुकिङ शैली हेर्दा यस्तो देखिएको हो। फिल्मले आज करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ। अधिकांश दिवा शोहरुमा शत प्रतिशत अकुपेन्सी देखिएको छ। शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...