काठमाडौं– स्वस्तिमा खड्का त्यसै पनि चर्चामा रहिरहने अभिनेत्री हुन् । कहिले फिल्ममा अभिनय राम्रो गरेका कारण त कहिले फिल्म निर्मात्री बनेका कारण । यद्यपि, आज आइतवार भने उनी दुई पटक सञ्चार माध्यमको हेडलाईन बन्न पुगिन् । उनले आज दिउँसो लेखेको एउटा स्टाटस चर्चामा रह्यो भने प्रकाश सपूतले निर्देशन गर्ने डेब्यू फिल्म ‘वसन्त’ को घोषणा कार्यक्रममा स्वस्तिमाले लगाएको पहिरन पनि चर्चाको विषय बन्न पुग्यो । प्रकाश सपूतले आज आफ्नो डेब्यू निर्देशन रहने फिल्म ‘वसन्त’ को घोषणा कार्यक्रम आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा अभिनेत्री खड्का निकै हट अवतारमा प्रस्तुत भइन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...