अनिल सिंह अधिकारीको ‘सम्झ त्यो दिन’ सार्वजनिक

May 6, 2024 at 06:24 AM

रंगखबर, काठमाडौँ: बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...