काठमाडौं– ‘कबड्डी’ सीरीजको पहिलो फिल्ममा काजीकी सपनाकी रानी अर्थात मैयाँको चरित्रमा प्रस्तुत भएकी अभिनेत्री रिष्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ्ग राईसँग फिल्ममा देखिने भएकी छिन् । ‘रिमै’ फिल्ममार्फत उनीहरुको चर्चित जोडी पुनः पर्दामा आउन लागेको हो । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मलाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् । यो फिल्ममा दयाहाङ र रिष्मासंगै विरबल घले पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । उपेन्द्र सुब्बा यो फिल्मका पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन् । फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...