काठमाडौं– अभिनेत्री नीति शाह अहिले उत्साहित छिन् । उनको डेब्यू फिल्म यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । भोलि मंगलवार काठमाडौंमा फिल्मको ग्राण्ड प्रीमियर गरिँदैछ । यो फिल्म यही वैशाख २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । ‘खजुरे ब्रो’ को प्रदर्शन मिति नजिकिँदै जाँदा अभिनेत्री शाहसहित फिल्मका सबै कलाकारहरु व्यस्त भएका छन् । अभिनेत्री शाह पनि विभिन्न अन्तर्वार्ता तथा सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति बाक्लो बनाइरहेकी छिन् । अन्तर्वार्ताको क्रममा पनि नीति निकै उत्साहित देखिएकी छिन् । उनलाई फिल्मसंग सम्बन्धित प्रश्नसँग उनको प्रेम सम्बन्ध र विवाहका बारेमा समेत जिज्ञासा राखिँदैछ । अन्तर्वार्ताको क्रममा डेब्यू ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...