दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा जनकदीपको सह-निर्देशन

May 6, 2024 at 11:05 AM
1 min read

काठमाडौं।  नेपालमा छायाङ्कन भइरहेको प्रभु देवाको प्रमुख अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा नेपाली निर्देशक जनकदीप पराजुलीले सह-निर्देशन गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पराजुलीले चार दिनदेखि पोखरामा चलिरहेको छायाङ्कनमा काम गरिरहेका छन्। छायाङ्कनको लागि प्रभु देवा भने नेपाल आएका छैनन्। उनका ‘बडी डबल’ले उनको सट्टामा काम गरिरहेका छन्। यसको छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...