काठमाडौं– गायिका एलिना चौहान अहिले आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । ‘धोकेबाज हौ तिमीबाट…’ गीतबाट स्थापित भएकी यी गायिका यतिबेला आफ्ना श्रीमान् विष्णु सापकोटासंग हनिमून मनाउने क्रममा दुबईमा छिन् । त्यसो त गायिका चौहानले दुबईमा हनिमूनमात्र मनाउने छैनन्, उनी त्यहाँ आयोजना हुने कन्सर्टमा समेत व्यस्त छिन्, नवविवाहित जोडी भएकाले दुवई घुममाघ नगर्ने त कुरै भएन । विवाहपछि उनको यो पहिलो विदेश यात्रा भएकोले पनि यसलाई हामीले नै उनको हनिमुनको रुपमा चित्रण गरिदिएका हौं । एलिना दुबईबाटै श्रीमान्को स्थायी ठेगाना अर्थात घर अस्ट्रेलिया जानेछिन् । त्यसो त एलिना आफ्नो गायकीले मात्र होइन, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...