चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक

May 7, 2024 at 11:35 AM

काठमाडौं । नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरुले मेहनत गर्नुपर्ने बताउनु भयो । पात्रमा मेहनत गरेमात्रै भिज्न सकिने भएकाले सबैले मेहनत गर्न आवश्यक रहेको र मेहनत गर्नेको भविष्य नै उज्ज्वल रहेको बताउनु भयो । अभिनतो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...