अभिनेता सलोन बस्नेतलाई पुत्रीलाभ, जन्म पहिले नै राखिएको थियो छोरीको नाम

May 8, 2024 at 05:05 AM

काठमाडौं। अभिनेता सलोन बस्नेतलाई पुत्रीलाभ भएको छ। सलोनकी श्रीमती करिश्माले ललितपुरस्थित एक अस्पतालमा बुधबार बिहान ८ः३० बजे पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो। आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। विवाहको पहिलो वर्षगाँठको अवसरमा आफूहरु अभिभावक बन्न लागेको जानकारी गराउँदै छोरी भए ‘सलोमा’ नाम राख्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...