काठमाडौं– शास्त्रीय संगीत साधक तथा संगीत गुरू गुरूदेव कामतको स्वरमा रहेको गजल ‘प्रेमको नशा’ सार्वजनिक भएको छ । गजलकार चन्द्रलाल तामाङको शब्दको यो गजलमा संगीत पनि गुरूदेव कामतकै रहेको छ । विशाल निरौला यो गजलका संगीत संयोजक हुन् । यो गजलको म्युजिक भिडियोमा गुरूदेव कामत स्वयंलाई प्रस्तुत गरिएको छ भने हिस्सी शाहलाई मोडलको रुपमा चित्रण गरिएको छ । लक्ष्मी भुजेलद्वारा छायांकन गरिएको भिडियोमा राजेश मल्लिक (ड्रम), मीना कर्माचार्य (तम्बुरा) तथा स्वस्थानी पराजुली (बाँसुरी) लाई पनि चित्रण गरिएको छ । विष्णु जिसी यो भिडियोका सम्पादक तथा निर्देशक हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...