‘पुजार सार्की’को ट्रेलरलाई रुचाए दर्शकले

May 9, 2024 at 08:59 AM

रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलरलाई दर्शकले रुचाएका छन। मंगलबार राजधानमा पत्रकार सम्मेलनका बीच रिलिज गरिएको फिल्मको ट्रेलरले दर्शकको साथ पाइरहेको छ अहिले। यो समाचार तयार गर्दा सम्म आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह स्टारर फिल्मको ट्रेलरलाई करिब ११ लाख पटक हेरीसकिएको छ। ४ मिनेट लामो ट्रेलरमा जातीय विभेदले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...