‘लाज शरणम्’ फागुन १४ मा प्रदर्शन

May 10, 2024 at 05:23 AM
1 min read

काठमाडौँ- चर्चित हाँस्य टेलिफिल्म ‘सक्किगोनि’ समूहले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ आगामी फागुन १४ गते प्रदर्शन हुने भएको छ। फिल्मको छायांकन सुरु नहुँदै निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकाे हाे। पोस्टरमा फिल्म जिग्री /पाँडेले निर्देशन गर्ने उल्लेख छ। यसअघि गत वर्ष सरस्वती पूजाकाे दिन फिल्म निर्माणको घोषणा गरेको थियाे। कुमार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...