‘एक्टर’को छायांकन सुरु

May 10, 2024 at 09:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै सिनेमा को छायांकन सुरु गरिएको छ । सिनेमाको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र डेव्यु अभिनेत्री दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवानसँग आर्शिवाद थापेका थिए । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...