महाजात्राको ५१ दिनमा खुसी साट्दै हरिवंशले भने, “नेपाली चलचित्रको माहौल नै राम्रो बनिरहेको छ”

May 11, 2024 at 07:52 AM

काठमाडौं। नेपाली चलचित्र ‘महाजात्रा’ शनिवार ५१औँ दिनमा प्रवेश गरेको छ। २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रको ५१ दिने कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको छ। काठमाडौंको सुनधारास्थित सिभिल मलको क्यूएएक्स सिनेमामा पत्रकारहरूलाई साक्षी राख्दै चलचित्रको टिमले खुसी साटेको हो। यस चलचित्रका अभिनेता हरिवंश आचार्यले यो चलचित्र ५१ दिनसम्म पुग्नु नेपाली चलचित्रको सफलता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...