‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि

May 12, 2024 at 11:49 AM

रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिषा हमालको मुख्य अभिनय रहेको फिल्म ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...