बलिउड गीतमा दिपक घिमिरेको मोडलिङ्ग

May 13, 2024 at 09:48 AM

बलिउड गायक अतिश बोडालियाको नयाँ गीत ‘क्या करुँ बता’ को टीजर सार्वजनिक भएको छ । जहाँ नेपाली मोडल फिचर्ड छन् । घिमिरे अन्तर्राष्ट्रिय मोडलको रुपमा परिचित छन् । गीत : एफएमडी म्युजिकद्वारा प्रस्तुत उक्त गीतको भिडियो आगामी साता सार्वजनिक हुँदैछ । उक्त भिडियोमा अभिनेता तथा मोडल घिमिरेलाई मोडल पूर्णीका सिजापतिले अभिनयमा साथ दिएकी छिन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...