कान्समा सहभागी हुँदै मेयर बालेन

May 13, 2024 at 11:29 AM

द सिनेमा टाइम्स, काठमाडौं – विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन् । सोमबार राती सल्लाहकारसहित बालेन कान्सका लागि फ्रान्स जाँदैछन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ । मेयर लिसनार्ड र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...