काठमाडौं- यही जेठ १० गतेदेखि प्रदर्शनमा आउने रोहित अधिकारीको फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अनमोल केसी र जस्सीता गुरुङ स्टारर फिल्म जापानको नागोया सहरमा रिलिज हुने निर्माण कम्पनी यूएनए इन्टरटेनमेन्टले जनाएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानीमा बनेको यो फिल्ममा सुयोग गुरुङको लेखन तथा निर्देशन छ । निर्माता अधिकारीका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा, यूके, दुबई, कतार र बहराइनमा पनि रिलिज हुँदैछ । फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...