कान्स फिल्म फेस्टिभलमा हिँडे काठमाडौंका मेयर बालेन 

May 14, 2024 at 08:26 AM

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। त्यहाँ आयोजना हुने कान्स फिल्म फेस्टिभलमा सहभागी हुन शाह सोमवार राती त्यसतर्फ लागेका हुन्। कान्सका मेयर डेभिड लिस्नार्डको विशेष निमन्त्रणामा बालेन त्यसतर्फ लागेका हुन्। गत वर्ष काठमाडौं महानगरपालिकालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को’ले ‘युनेस्को क्रिएटिभ सिटी’ अन्तर्गत चलचित्र विधामा छनोट गरेको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...