साउनमा ‘मोदीबेनी’

May 14, 2024 at 11:09 PM

काठमाडौं । चलचित्र ‘मोदीबेनी’ साउनमा सिनेमाघरमा आउने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र ऋच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म रिलिजका लागि सबै दृष्टिकोणबाट यो उत्तम मिति रहेको निर्माता दीलिप केसीले बताउनुभयो । शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा वर्षा सिवाकोटीको जोडी भएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...