चलचित्रकर्मीका माग एकातिर नीति तथा कार्यक्रमको सम्बोधन अर्कैतिर

May 14, 2024 at 10:53 PM

काठमाडौं ।सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो ।उक्त नीति तथा कार्यक्रमले सिनेमा क्षेत्रलाई पनि समेटेको छ । नीति तथा कार्यक्रमले चलचित्र क्षेत्रलाई समेटे पनि प्राथमिकता भने दिएको छैन । जम्मा दुई बुँदामा चलचित्र क्षेत्रलाई सीमित गरिदिएको छ । नीति तथा कार्यक्रमको ८९ र ९३ नम्बर बुँदामा चलचित्र क्षेत्र समावेश छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...