मैत बहादुरको मेहनतलाई दर्शकले नोटिस गर्नुभयो : प्रदीप खड्का

May 15, 2024 at 10:00 AM
1 min read

काठमाडौँ- पछिल्लो समयका व्यस्त अभिनेता हुन् प्रदीप खड्का। उनी अहिले जेष्ठ १० मा प्रदर्शनमा हुने फिल्म ‘पुजार सार्की’को प्रचारमा व्यस्त छन्। ‘पुजार सार्की’को प्रचारप्रसारका लागि छायांकनरत फिल्म ‘एक्टर’बाट समय मिलाउँदै खड्का अहिले उपत्यकामा आफ्नो मैतबहादुरको चरित्र र फिल्मको कथावस्तुबारे विभिन्न सञ्चारमाध्यममा अन्तवार्ता दिइरहेका छन्। उनी फिल्मकर्मीले निकै मेहनत गरेर निर्वाह गरेको भूमिकालाई फिल्म सफल भएमात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...