काठमाडौं- जहिलेदेखि रवि लामिछाने राजनीतिमा होमिए, उनी प्रायःजसो समाचारको हेडलाइन बनि नै रहेका छन् । अहिले पनि उनका बारेमा दिनहुँ समाचार प्रकाशित/प्रसारित भइरहेकै छन् । यसैबीच, बिहीवार रवि लामिछाने र निकिता पौडेल लामिछानेको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा रविले निकिताका लागि केहि लाइन भावुक भनौसहितको पोस्ट शेयर गर्दै वैवाहिक वर्षगाँठको शुभकामना दिएका छन् । उनको उक्त पोस्टमा हजार्रौ लाइक र कमेन्ट आइरहेकै छन् । उनको उक्त पोस्टमा सर्वसाधारणदेखि सेलिब्रिटीले समेत कमेन्ट गरेर शुभकामना दिइरहेका छन् । अभिनेता दिपक राज गिरीले भने शुभकामना दिँदै रविलाई केहि सल्लाह र शान्त्वना पनि दिएको बुझिन्छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...