गाउँ आएको बाटोको ‘चिठी प्रतियोगिता’

May 17, 2024 at 09:21 AM
1 min read

काठमाडौँ-  फिल्म ‘गाउँ आएको बाटो’ काे टिमले ‘चिठी प्रतियोगिता’ मार्फत प्रचारप्रसार थालेको छ। जेठ २५ गते प्रदर्शन हुने फिल्ममा बालाई छोराछोरीले चिठ्ठी लेखेवापत होनोर ब्रान्डको मोबाइल  जित्ने  पाउने अफर छ। जसका लागि प्रतियोगीले ले चिठी लेखेपछि पढेर एउटा भिडियो बनाउनुपर्नेछ। पठाउने अन्तिम मिति २२ गतेसम्म रहेको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उल्लेख छ। त्यस्तै, प्रतियोगीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...