साइग्रेसको अडियो कथा ‘अधुरो प्रेम’मा सिनेमा निर्माण हुने

May 19, 2024 at 05:35 AM

द सिनेमा टाइम्स, काठमाडौं – कथावाचक साइग्रेस पोख्रेलको अडियो कथा ‘अधुरो प्रेम’मा सिनेमा निर्माण हुने भएको छ । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृंखलामा साइग्रेस स्वयंले सिनेमाको निर्माण घोषणा गरेका हुन् । कोरियोग्राफर शिशिर खातीले निर्देशन डेव्यु गर्ने सिनेमाको एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको विषयमा जानकारी दिइयो । अघिल्लो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...