काठमाडौं– अभिनेता सविन श्रेष्ठ अचेल फिल्मको अभिनयमा मात्र सिमित छैनन् । फिल्मबाहेक उनी सामाजिक कार्यमा पनि उत्तिकै सहभागि भैरहन्छन् । समाजसेवी अभिनेताको छवि बनाएका यी अभिनेताले समाजलाई उपयोगी हुने धेरै वटा काम गरिसकेका छन्, तर चुपचाप । आफूले गर्ने कामका बारेमा उनी खासै चर्चा गर्न चाहँदैनन्, प्रचार–प्रसार पनि खोज्दैनन् । केही समयअघि उनले काठमाडौंका विभिन्न सार्वजनिक शौचालयहरुमा स्यानिटरी प्याडको निःशुल्क व्यवस्था गरेर उदाहरणीय कार्य गरेका थिए । त्यसअघि पनि उनले समाज उपयोगी कार्य गरेका थिए । चलचित्र कलाकार संघको महासचिवको रुपमा निर्वाचित भएपछि उनी कलाकारको हक–हितका कार्यमा पनि उत्तिकै अग्रसर भैरहेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...